बेलौरी एक्सप्रेस

कैलालीमा एक युवकको मृत्यु

ज्ञानेन्द्र थापा
ज्ञानेन्द्र थापा
558 Views

बेलौरी:कैलालीको लम्कीमा एक युवकको मृत्यु भएको छ।

जिल्लाको लम्की–चुहा नगरपालिका–६ मा रानीजमरा कुलरियाको पश्चिम नहरमा डुबेर एक जना युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा धर्मसिंह चलाउनेका १७ वर्षिय छोरा योगेश चलाउने रहेका छन्।

आज दिउसो साथीसंगै रानी–जमरा–कुलरियामा नुहाउन गएका चलाउनको नहरमा डुब्न लागेको साथीलाई बचाउन जादा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्