बेलौरी एक्सप्रेस

तीनपाटन गाउँपालिका वडा नम्बर ३ ले विकासको गति लिँदै, धमाधम विकास निर्माणमा खटिए वडा अध्यक्ष

बेलौरी एक्सप्रेस
बेलौरी एक्सप्रेस
212 Views

निराज रानाभाट, सिन्धुली : सिन्धुलीकाे तीनपाटन गाउँपालिका -३, कोटगाउँमा इमानदारी तथा विकास प्रेमी जनमुखी जनप्रतिनिधि निर्वाचित भएर आएसँगै यस दुर्गम ठाउँले परिवर्तनको मुहार फेरिन थालेकाे छ ।

 

अनुभवी तथा दक्ष नेतृत्व क्षमता विकास प्रेमी अध्यक्ष भएकै कारण जनताका भावना अनुसार नीति तथा कार्यक्रम प्रभावकारी योजना तय गर्ने गएका छन । वडालाई शुसासन मर्यादित तथा जनमुखी बनाउन प्रसासनले जनताको समस्यालाई सहजीकरण गर्दै आएकाे छ।

‘आगामी आर्थिक वर्ष २०८०/८१ आर्थिक नीति तथा कार्यक्रममा यस तीनपाटन वडा नम्बर ३ ले विकासका अझै गति लिने र कार्यकालको अबधिसम्म विकासले कोल्टे फेर्ने र शुसासन र वडालाई भ्रस्टाचार मुक्त बनाउने प्रतिबद्धता जाहेर गरे’, वडा अध्यक्ष लाल बहादुर स्याङतानले भने ।

तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्